”चोखो माया ” गीतको म्यूजिक भिडियो सार्वजनिक

काठमाडौँ । गायिक आवेश कुइंकेलको आवाजमा तिम्रो ” चोखो माया ”’ बोलको गीत म्यूजिक भिडियो बेलायतबाट सार्वजनिक भएको छोटो समयमा नै चौतर्फी चर्चा बटुल्न सफल भएको छ । गायिक आवेश कुइंकेलको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीतमा शब्द रबिन्द्र (रबि) मल्ल, संगित कल्याण सिंह, दिनेश श्रेष्ठ ,लुमन स्थापित संजीव मैनालीको रहेको छ । बेलायतका विभिन्न … Continue reading ”चोखो माया ” गीतको म्यूजिक भिडियो सार्वजनिक